बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३
गोसाइँकुण्डमा जनैपूर्णिमाको रौनक [तस्बिरहरु]

गोसाइँकुण्डमा जनैपूर्णिमाको रौनक [तस्बिरहरु]

काठमाडौं- जनैपूर्णिमाका अवसरमा गोसाइँकुण्डमा स्नान एवं पूजाआजा गर्ने भक्तजनको आज बिहानैदेखि घुइँचो लागेको छ।

समुद्र सतहदेखि १४ हजार एक सय फिट उचाइमा सो अवस्थित पवित्र तीर्थस्थल छ। आज बिहान सबेरैदेखि कुण्डमा स्नानको एवं पूजाआजा गर्ने भक्तजनको घुइँचो लागेको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ।  

gosainkunda1.jpg
gosainkunda.jpg
gosainkunda4.jpg


प्रकाशित : सोमबार, भदौ ३ २०८१०१:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend