बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३
डोल्पाको जगदुल्ला ताल

डोल्पाको जगदुल्ला ताल

डोल्पाको जगदुल्ला गाउँपालिकामा पर्ने जगदुल्ला ताल। यो ताल समुद्री सतहबाट चार हजार सातसय मिटर उचाइमा पर्दछ। नौ लाख देवीदेवताको बासस्थानको रुपमा चिनिने यो ताल डोल्पाको प्रमुख तीर्थस्थल पनि हो।

प्राकृतिक रुपमा सुन्दर यो ताल प्रचारप्रचार हुन नसक्दा ओझेलमा परेको छ। तस्बिर : रामचन्द्र न्यौपाने/रासस


प्रकाशित : आइतबार, साउन ६ २०८१०१:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend