बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३
हिउँपछिको मनमोहक नाम्चे [तस्बिरहरू]

हिउँपछिको मनमोहक नाम्चे [तस्बिरहरू]

काठमाडौं- सोलुखुम्बुको नाम्चेमा यतिबेला देशभर जस्तै मौसम फेरिएको छ। हिमाली काखमा पुगेका पर्यटकका लागि हिउँको नौलो भेट मनमोहक बनेको छ। 

नाम्चेले नेपाली पर्यटनको क्षेत्रमा फरक उचाइ बनाएको वर्षौं भइसक्यो। पहिले विदेशी पर्यटकले नै भरिभराउ हुने नाम्चे अहिले स्वदेशी पर्यटकका लागि समेत आकर्षक गन्तव्य बनिरहेको छ। हिमालको काखमा रहेको सुन्दर बस्ती, भिन्न भूगोलको अग्ला पहाड र मुस्कुराइरहेको हिमाल, सबै कुराले मनमोहक छ नाम्चे। 

अहिलेको मौसममा नाम्चे कस्तो छ त? पर्यटन क्षेत्रमा काम गरिरहेका चक्र कार्कीले नाम्चे, फाप्लू, लुक्ला, फाक्दिन, खरिखोला र थामडाँडा आसपासका केही तस्बिर खिचेका छन्। 

namche snow (2).jpg
namche snow (3).jpg
namche snow (4).jpg
namche snow (5).jpg
namche snow (6).jpg
namche snow (7).jpg
namche snow (8).jpg
namche snow (9).jpg


प्रकाशित : शनिबार, पुस १७ २०७८०७:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend