बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३
हिउँमा राराको फरक रूप [तस्बिरहरू]

हिउँमा राराको फरक रूप [तस्बिरहरू]

काठमाडौं- रारा राष्ट्रिय निकुञ्जको हरियाली भित्र लुकिरहेको ताल हो रारा। नेपालको सबैभन्दा ठूलो तालका रुपमा परिचय बनाएको राराको वखानमा यसको आकारभन्दा समग्र सुन्दरताको स्थान बढी छ। अहिले रारामा हिउँ परेर झनै रूप फेरिएको छ। 

राराको क्षेत्रफल १०.६५ वर्ग किलोमिटर छ। लम्बाइ ५ किलोमिटर छ। चौडाइ ३ किलोमिटर। राराको गहिराइ १६७ मिटर छ। मंगलबार रातिबाट बुधबार बेलुकीसम्म रारा क्षेत्रमा परेको भारी हिमपातले वरपर सेताम्मे भएको छ। जहाँ एक फिटभन्दा बढी हिउँ जमेको छ।

rara snow (2).jpg
rara snow (4).JPG
rara snow (5).JPG
rara snow (6).JPG

rara snow (3).JPGतस्बिरहरू : जीवन सेजुवाल


प्रकाशित : बिहीबार , पुस १५ २०७८०१:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend