बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३
चट्टानी पहाड छिचोलेर सडक

चट्टानी पहाड छिचोलेर सडक

लमजुङ सदरमुकाम बेसीसहरदेखि मनाङको चामे जोड्ने सडकअन्तर्गत दुई जिल्लाको सीमास्थल म्यार्दी खोलाछेउको चट्टानी पहाड छिचोलेर निर्माण गरिएको सडक। जोखिमपूर्ण मानिने उक्त सडकको ‘ट्रयाक’ नेपाली सेनाले खोलेको हो।
तस्बिर : रामबहादुर थापा/रासस


प्रकाशित : मंगलबार, असार ११ २०८१११:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend