बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३
धान रोप्न मेसिन

धान रोप्न मेसिन

बिजनेस न्युज

चितवनको राप्ती नगरपालिका-२ गड्यौलीमा मेसिनले धान रोप्न सिकाउँदै कृषि प्राविधिक। यहाँको आधुनिक तरकारी तथा फलफूल कृषि उत्पादक सहकारी संस्थालाई प्राधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाइ चितवनले ५० प्रतिशत अनुदानमा धान रोप्ने मेसिन उपलब्ध गराएको हो। तस्बिर : कृष्ण आचार्य/रासस


प्रकाशित : मंगलबार, असार ४ २०८११०:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend