बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३
कागबेनीमा सडक स्तरोन्नति

कागबेनीमा सडक स्तरोन्नति

बिजनेस न्युज

मुस्ताङको सदरमुकाम जोमसोम देखि धार्मिक पर्यटकीयस्थल वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनी जोड्ने सडक कालोपत्र गर्न प्राइम कोट (बिटुमीन) हालिँदै। १३ किलोमिटर दुरीको जोमसोम-कागबेनी सडक ११ मिटर फराकिलो बनाएर आक्सपाल्ट प्रविधिको कालोपत्र गर्न थालिएको हो। तस्बिर : सन्तोष गौतम/रासस


प्रकाशित : बुधबार, जेठ ९ २०८११२:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend