बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३
सौराहामा रमाइरहेका पर्यटक (तस्बिरहरू)

सौराहामा रमाइरहेका पर्यटक (तस्बिरहरू)

बिजनेस न्युज

चितवन- नेपालको आकर्षक पर्यटकीय गन्तव्य हो सौराहा। चितवन राष्ट्रिय निकुञ्जको मध्यमा पर्ने यो क्षेत्रमा स्वदेशीसँगै विदेशी पर्यटकहरूको आकर्षण बढिरहेको पाइन्छ। 

वन्यजन्तु अवलोकनसहित प्राकृतिक सुन्दरता र स्थानीयशैलीको रहनसहनमा घुलमिल हुन पर्यटक यहाँ पुग्छन्। 

सौराहाको बाघमारास्थित सानो बुढी राप्ती खोलामा डुङ्गा सयर गरेर पर्यटकहरू मनोरञ्जन लिन्छन्। पर्यटक हात्ती चढेर सौराहाको बाघमारास्थित सानो बुढी राप्ती खोला तरेर जङ्गल अवलोकन गर्न जान्छन्।  तस्बिरहरू : प्रदीपराज वन्त/रासस

sauraha tourist (6).jpg
sauraha tourist (1).jpg
sauraha tourist (2).jpg
sauraha tourist (3).jpg
sauraha tourist (4).jpg


प्रकाशित : आइतबार, माघ ७ २०८०१२:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend