बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३
कालीगण्डकी वारपार गर्न काठेपुल

कालीगण्डकी वारपार गर्न काठेपुल

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ पाउद्धारको कालीगण्डकी नदी किनारमा रहेको तातोपानी कुण्डमा जान बनाइएको अस्थायी काठेपुल तर्दै सर्वसाधारण। तातोपानी कुण्ड जानका लागि पुलको अभाव भएपछि कालीगण्डकी नदी वारपार गर्न स्थानीय प्रवधिको प्रयोग गरेर काठेपुल निर्माण गरिएको हो। तस्बिरः कमल खत्री/रासस


प्रकाशित : आइतबार, पुस २९ २०८०११:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend