बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३
सुन्दर पर्यटकीय गन्तव्य सौराहा

सुन्दर पर्यटकीय गन्तव्य सौराहा

बिजनेस न्युज

नेपालको आकर्षक पर्यटकीय गन्तव्य हो सौराहा। चितवन राष्ट्रिय निकुञ्जको मध्यमा पर्ने यो क्षेत्रमा स्वदेशीसँगै विदेशी पर्यटकहरूको आकर्षण बढिरहेको पाइन्छ। वन्यजन्तु अवलोकनसहित प्राकृतिक सुन्दरता र स्थानीयशैलीको रहनसहनमा घुलमिल हुन पर्यटक यहाँ पुग्छन्। तस्बिरहरू : अनुप ढकाल। 

sauraha (2).JPG
sauraha (4).JPG
sauraha (3).JPG

 


प्रकाशित : बिहीबार , पुस ५ २०८०१२:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend