धार्मिक, ऐतिहासिक र प्राकृतिक रुपमा विशेष मानिने गोसाइँकुण्ड यात्रा निकै मनमोहक छ। शरद ऋतुको असोज, कात्तिक र हेमन्त ऋतुको मङ्सिर महिना हिमाली पदयात्राका लागि गोसाइँकुण्ड जानेहरू निकै हुन्छन्। ४ हजार ३ सय ८० मिटरको उचाइमा रहेको गोसाइँकुण्ड फराकिलो नीलो पानीको सरोवर हो। ताल पुग्नुअघिको बाटो पनि निकै मनमोहक छ। तस्बिरहरू : अनुप ढकाल।
![gosaikunda (2).JPG](https://biznessnews.com/media-file/images/2023/11/1701004243-oL52f.jpg)
![gosaikunda (4).JPG](https://biznessnews.com/media-file/images/2023/11/1701004265-Lkz6v.jpg)
![gosaikunda (3).JPG](https://biznessnews.com/media-file/images/2023/11/1701004288-iI08m.jpg)
प्रतिक्रिया दिनुहोस