मुस्ताङको थासाङ गाउँपालिका-३ कालापानीको बस्ती र पृष्ठभूमिमा रहेको मानापाथी हिमाल। हिमालको काखमा रहेको कालापानी र लेते बेनी-जोमसोम सडक अन्तर्गतको पर्यटकीय स्थल हो। तस्बिर : सन्तोष गौतम/रासस
प्रतिक्रिया दिनुहोस