शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३
मर्मत नगर्दा थन्कियो एम्बुलेन्स, बिरामीलाई ट्याक्सीको भर

मर्मत नगर्दा थन्कियो एम्बुलेन्स, बिरामीलाई ट्याक्सीको भर

बिजनेस न्युज

म्याग्दीको बेनी अस्पताल परिसरमा बिग्रिएर थन्किएको एम्बुलेन्स। म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) बेलायतले उपलब्ध गराएको एम्बुलेन्स मर्मत अभावमा थन्किएको हो। एम्बुलेन्स अभावमा बिरामी ट्याक्सी रिजर्भ गरेर अस्पताल पुग्ने गरेका छन्। तस्बिर : सन्तोष गौतम/रासस


प्रकाशित : बुधबार, मंसिर ८ २०७८०८:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend