बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३
प्राकृतिक सुन्दरताले भरिपूर्ण मुस्ताङ

प्राकृतिक सुन्दरताले भरिपूर्ण मुस्ताङ

बिजनेस न्युज

पर्यटकीय जिल्ला मुस्ताङमा पछिल्लो समय चहलपहल बढेको छ। मुक्तिनाथ, कागबेनी, कोरला, लोमान्थाङ, जोमसोम, ढुम्वा ताल, ठिनी, लेतेलगायत ठाउँमा पर्यटकहरू गइरहेका छन्। मुस्ताङमा धार्मिक एवम् ऐतिहासिक स्थलका साथै प्राकृतिक सुन्दरताले भरिपूर्ण स्थानहरू छन्। तस्बिरहरू : अनुप ढकाल। 

mustang (1).JPG
mustang (2).JPG
mustang (4).JPG


प्रकाशित : बिहीबार , कात्तिक २३ २०८०१२:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend