शनिबार, जेठ ५ गते २०८१    
८४ वर्षमा बन्जी

८४ वर्षमा बन्जी

पर्वत र बागलुङको सिमानामा रहेको कालीगण्डकी नदीको खोँचमाथि पर्वतको कुश्मा र बागलुङको बलेवा जोड्ने गरी बनाइएको पुलमा रहेको विश्वकै दोस्रो अग्लो बन्जी जम्पमा बन्जी गर्दै क्यानेडियन ८४ वर्षीय नागरिक मिसेल जुत्रास।
तस्बिर : लक्ष्मीप्रसाद सापकोटा/रासस

images
images
images


प्रकाशित : मंगलबार, कात्तिक १४ २०८००९:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend