दसैँका लागि देशका विभिन्न ठाउँको सहरमा निकासीका लागि उपल्लो मुस्ताङबाट कोवाङको बोक्सीखोलामा ल्याइएको च्याङग्राको बथान। दसैँका लागि मुस्ताङबाट भेडाच्याङग्रा निकासी हुन थालेको छ। तस्बिर : सन्तोष गौतम/रासस
प्रतिक्रिया दिनुहोस