बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३
शिक्षक आन्दोलनले अस्तव्यस्त सडक

शिक्षक आन्दोलनले अस्तव्यस्त सडक

बिजनेस न्युज

विभिन्न माग राखी हिजो बुधबारदेखि सुरू गरिएको शिक्षकहरूको आन्दोलनका कारण उपत्यकाको यातायात व्यवस्थापन अस्तव्यस्त बनेको छ। माइतीघर बबरमहल सडकमा केन्द्रित आन्दोलनका कारण सवारी व्यवस्थापन कठीन बन्दा सबैतिर सडक ठप्पजस्तो भएको हो। आन्दोलनका लागि विभिन्न जिल्लाबाट शिक्षकहरू काठमाडौं आएका छन्। तस्बिर : रत्न श्रेष्ठ/रासस

sadak jaam jadibuti lokanthali bhaktapur (1).JPG

teacher aandolan (1).JPG
teacher aandolan (2).JPG


प्रकाशित : बिहीबार , असोज ४ २०८००८:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend