बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३
मुस्ताङ चराङखोलामा काठको अस्थायी पुल

मुस्ताङ चराङखोलामा काठको अस्थायी पुल

बिजनेस न्युज

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका-१ मा रहेको चराङखोलामा स्थानीय प्रविधिको प्रयोग गरेर बनाइएको काठको अस्थायी पुल। साउन २८ गतेको बाढीले बगाएको अस्थायी पुल लोघकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाले पुनर्निर्माण गरेर जोमसोम-कोरला सडकमा शुक्रबारदेखि सिधा यातायात सञ्चालन गरेका छन्। तस्बिर : सन्तोष गौतम/रासस


प्रकाशित : शुक्रबार, भदौ ८ २०८००४:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend