बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३
लोदेन खर्कमा याक

लोदेन खर्कमा याक

बिजनेस न्युज

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ लोदेन खर्कमा बाँधिएर राखिएका याकका बाछा। हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायको मुख्य आम्दानीको स्रोत नै याकपालन हो। दूध, घ्यू, सामु तथा सामग्री ढुवानी गर्नका लागि याक पालन गर्दै आएका छन्। तस्बिर : दिलकुमार लिम्बू/रासस


प्रकाशित : बुधबार, साउन २४ २०८००५:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend