बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३
साँवाको फुङ्फुङे झरना

साँवाको फुङ्फुङे झरना

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-४ साँवा गाउँमा रहेको पर्यटकीय महत्वको फुङ्फुङे झरना। पछिलो समयमा झरना अवलोकन गर्न आउने पर्यटकहरुको संख्या बढ्दै गएको छ। झरना अवलोकन गर्न आउने पर्यटकलाई लक्षित गरेर स्थानीयले होमस्टे सञ्चालन गर्न थालेका छन्। तस्बिर : दिलकुमार लिम्बू/रासस


प्रकाशित : मंगलबार, साउन २३ २०८००५:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend