शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३
राजमार्गमै जोखिमको यात्रा

राजमार्गमै जोखिमको यात्रा

बिजनेस न्युज

मेची राजमार्गअन्तर्गत पाँचथरको फाल्गुनन्द गाउँपालिका-३ पाङ्ग्रेभीरमा दुई वर्षअघि पहिरो गएपछि जोखिमपूर्ण बनेको सडक। ढुङ्गा उत्खननका लागि ठेकेदारले सडकका भित्ताको पहरो भत्काएपछि यहाँ पहिरो झर्न थालेको थियो। सडकमाथिको ठूलो भाग भत्किएकाले कटान गरेर पहिरो सफा गर्नसक्ने अवस्था नहुँदा यहाँ जोखिम मोलेर सवारीका साधन सञ्चालन हुँदै आएका छन्। तस्बिर : रवीन्द्र काफ्ले/रासस


प्रकाशित : शनिबार, कात्तिक २७ २०७८०७:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend