शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३
विकासको नमूना : सडक एकातिर पुल अर्कोतिर

विकासको नमूना : सडक एकातिर पुल अर्कोतिर

बिजनेस न्युज

कञ्चनपुर-राजविराज जोड्ने सडकखण्ड अन्तर्गत सप्तरीको मैनाकडेरीमा बनाइएको पक्की पुल। पुल एकातिर सडक अर्कातिर हुँदा समस्या भइरहेको छ। पुल बनेको लामो समय भए पनि पुललाई सडकसँग जोडिएको छैन। स्थानीयलाई आवतजावतमा समस्या हुने गरेको छ। तस्बिर: अरुण कुमार यादव/रासस


प्रकाशित : मंगलबार, कात्तिक २३ २०७८०६:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend