बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३
जोखिमपूर्ण यात्रा

जोखिमपूर्ण यात्रा

संखुवासभाको सिलिचोङ गाउँपालिकामा पर्ने संखुवा खोलामा स्थानीयले बनाएको काठेपुलबाट यात्रुबाहक गाडी तारिँदै। पक्की पुल नहुँदा सिलिचोङका बासिन्दाहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।

तस्बिर : सुजन बज्राचार्य/रासस


प्रकाशित : बुधबार, जेठ २४ २०८००५:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend