शनिबार, जेठ ५ गते २०८१    
जहाँ कुखुरा पालिँदैन...

जहाँ कुखुरा पालिँदैन...

मकवानपुरको थाहा नगरपालिका-१ मा अवस्थित कुन्छाल गाउँ, जुन एउटै रंगका घरले सुन्दर देखिन्छ।

images
images
images

यहाँ गोपाली समुदायको बसोबास रहेकाले यस गाउँमा कुखुरा पालिँदैन। यहाँ पर्यटकका लागि होमस्टे (घारवास) पनि सञ्चालनमा छ। तस्बिर : हरिराम भेटुवाल/रासस


प्रकाशित : बिहीबार , जेठ ११ २०८००६:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend