बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३
पासपोर्ट बनाउनेको भिड  :  डीभी भर्नेदेखि वैदेशिक रोजगारीमा जानेसम्म [फोटोफिचर]

पासपोर्ट बनाउनेको भिड : डीभी भर्नेदेखि वैदेशिक रोजगारीमा जानेसम्म [फोटोफिचर]

काठमाडौं- कोरोना माहामारीका कारण वैदेशिक रोजगारीमा जानेको माग केही समय अघिसम्म कम थियो। अहिले कोरोना महामारी नियन्त्रणउन्मुख भएसँगै खाडीलगायत मुलुकबाट रोजगारीको माग बढ्न थालेको छ। रोजगारीका लागि जान चाहनेदेखि अमेरिकी डीभी चिठ्ठा भर्न पासपोर्ट अनिवार्य हुँदा राहदानी विभागमा भिड बढेको छ। 

रोजगारीको माग बढ्न थालेसँगै वैदेशिक रोजगारीमा जान चाहने युवाको संख्या ठूलो छ। यसका कारण पनि पासपोर्ट बनाउनका लागि सयौँ युवा राहदानी बनाउन विभागमा लाइनमा छन्। आइतबार बिहानैदेखि केशरमहलमा पासपोर्ट बनाउन आवेदन दिनेको भीड व्यवस्थापन कठिन भइरहेको छ। 

passport line (3).jpg
passport line (2).jpg
passport line (4).jpg
passport line (5).jpg
passport line (6).jpg
passport line (7).jpg
passport line (8).jpg
passport line (9).jpg
passport line (10).jpg
passport line (11).jpg
passport line (12).jpg
passport line (13).jpg
passport line (15).jpg
passport line (16).jpg
passport line (17).jpg
passport line (18).jpg
passport line (19).jpg
passport line (20).jpg
passport line (21).jpg


प्रकाशित : आइतबार, कात्तिक १४ २०७८०७:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend