गोरखाको बारपाक सुलिकोट गाउँपालिका-३ स्थित स्वाँरामा अवस्थित सीता गुफा। नेपालकै सबैभन्दा लामो गुफा मानिएको यो गुफाको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सक्ने पर्याप्त सम्भावना रहेको छ। तस्बिर : दीपक श्रेष्ठ/रासस

प्रतिक्रिया दिनुहोस