बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३
भूस्वर्गमा धार्मिक स्थल

भूस्वर्गमा धार्मिक स्थल

खप्तड राष्ट्रिय निकुञ्जभित्र रहेको त्रिवेणी धाम धार्मिक दृष्टिले महत्वपूर्ण सम्पदा हो। सुदूरपश्चिमको भूस्वर्ग भनिने खप्तडको प्राकृतिक सुन्दरतामा त्रिवेणी मन्दिरले धार्मिक पर्यटकलाई जोडिरहेको छ। यहाँ बर्सेनि लाग्ने गंगा दसहरा मेलामा हजारौँ तीर्थयात्री भेला हुन्छन्। 

triveni dham (2).JPG

triveni dham (3).jpg


प्रकाशित : शुक्रबार, भदौ १८ २०७८०७:२२
  • सम्बन्धित विषय:

  • # यात्रा
  • # खप्तड

  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend