मनाङ सदरमुकाम चामे कोतोबाट खच्चडमा सामान ढुवानी गरी नार फु लगिँदै। सडक सञ्जालबाट अलग रहेको नार्पभूमिवासीलाई खाद्यान्नलगायत निर्माणका सामग्री ओसार्न खच्चडको भर पर्नु परेको छ। तस्बिर : नवीन लामिछाने/रासस
प्रतिक्रिया दिनुहोस