शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३
ढकमक्क मखमली,  तिहारको झल्को

ढकमक्क मखमली, तिहारको झल्को

बिजनेस न्युज

भक्तपुरको चाँगुनारायण नगरपालिका-९, ताथलीस्थित वनमाला टोलमा ढकमक्क मखमली फूल फुलेका छन्। मखमली टिप्ने किसानको चटारोले तिहार नजिकिएको झल्को दिएको छ। यहाँ स्‍थानीयबासिन्दा व्यावसायिक रुपमा फूलखेती गर्ने गर्छन्। मखमली फूलको माला प्रतिमाला ३० देखि ३५ रुपैयाँमा बिक्री हुने गर्दछ। तस्बिरहरू: रासस

makhamali flower (5).jpg
makhamali flower (3).jpg
makhamali flower (2).jpg
makhamali flower (6).jpg
makhamali flower (7).JPG
makhamali flower (1).jpg


प्रकाशित : सोमबार, कात्तिक ८ २०७८११:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend