भेरी करिडोर सडकखण्डको डोल्पा त्रिपुरासुन्दरी नगरपालिका र ठुलीभेरी नगरपालिका जोड्ने भेरी नदीमा निर्माण गरिएको पुल। सडक डिभिजन चौरजहारीले पुल निर्माण गरेसँगै डोल्पाको सदरमुकाम दुनै, विमानस्थल जुफाल तल्लो डोल्पासँग जोडिएको छ। तस्बिर : हेमन्त केसी/रासस
प्रतिक्रिया दिनुहोस