बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३
ढुंगा गिट्टी निकाल्न नदी थुनेर सडक 

ढुंगा गिट्टी निकाल्न नदी थुनेर सडक 

बिजनेस न्युज

ढुंगा गिट्टी निकासी गर्नका लागि त्रिशुली नदी थुनेर सडक निर्माण गरिँदै। गोरखाको शहीद लखन गाँउपालिकाको क्षेत्रमा पर्ने त्रिशुली बगरको ढुंगा गिट्टी चितवनको इच्छाकामना गाँउपालिका हुँदै निकासी गर्नका लागि नदी नै थुनेर कच्ची सडक निर्माण गरिएको हो। तस्बिर : कृष्ण आचार्य/रासस


प्रकाशित : आइतबार, फागुन २८ २०७९०४:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend