बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३
फुटपाथमा पोलेको मकै खाँदै एमाले अध्यक्ष ओली

फुटपाथमा पोलेको मकै खाँदै एमाले अध्यक्ष ओली

बिजनेस न्युज

फुटपाथमा ठेलागाडामा पोलेको मकै खाँदै नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली। 

सामाजिक सञ्जालमा तस्बिर राख्दै उनले लेखेका छन्, ‘पार्टी कार्यालयबाट घर फर्कंदै थिएँ, बाटोमा स्कूल छुटेर फर्किंदै गरेका नानीबाबूहरूसँग रमाइलो भेट गर्ने अवसर मिल्यो। नजिकै एकजना बहिनी मकै पोलेर बेचिरहनु भएको रैछ, पोलेको मकै खाएँ। एकदम मज्जा लाग्यो।’ 


प्रकाशित : शुक्रबार, फागुन २६ २०७९११:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend