बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३
सुस्ताएको कुश्मालाई जुरमुराइदिने ‘यान्त्रिक पुल’ 

सुस्ताएको कुश्मालाई जुरमुराइदिने ‘यान्त्रिक पुल’ 

बिजनेस न्युज

पर्वत उद्योग वाणिज्य संघको अग्रसरतामा कालीगण्डकीको खोँचमाथि करिब पाँच करोड खर्चेर निर्माण गरिएको ‘यान्त्रिक पुल’। दश वर्षअघि सदरमुकाम कुश्मा र दक्षिण बागलुङका दर्जन बढी गाविसहरूलाई जोड्ने यस पुलमा दैनिक तीन सयभन्दा बढी यात्रुले आवतजावत गर्दै आएका छन्। तस्बिर : सुमन जङ्ग थापा/रासस


प्रकाशित : सोमबार, फागुन २२ २०७९१०:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend