बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३
आहार खोज्दै गिद्ध

आहार खोज्दै गिद्ध

बिजनेस न्युज

तनहुँ व्यास नगरपालिका-१० शिशुवा भतेरीमा व्यास नगरपालिकाद्वारा सञ्चालित शिवालय गौ संरक्षण केन्द्रनजिकै आहार खोज्दै गिद्ध। गौ संरक्षणमा रहेका पशुचौपाया मरेपछि सिनो गिद्धलाई दिने व्यवस्था गरिएपछि यहाँ नौ प्रजातिका करिब एकसय गिद्ध सिनो खान आउने गरेका छन्। तस्बिर : मिला दरै/रासस


प्रकाशित : बुधबार, माघ २५ २०७९०४:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend