शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित

बिहीबार , माघ ५ २०७९
सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित

एमालेका घिमिरेलाई नेकपा मा‌ओवादी केन्द्र, एमाले, राप्रपा, रास्वपा, जसपा, जनमत  र नागरिक उन्मुक्ति पार्टीको समर्थन रहेको थियो।

काठमाडौं- प्रतिनिधि सभाको सभामुख पदमा एमालेका नेता देवराज घिमिरे निर्वाचित भएका छन्।

एमालेका घिमिरेलाई नेकपा मा‌ओवादी केन्द्र, एमाले, राप्रपा, रास्वपा, जसपा, जनमत  र नागरिक उन्मुक्ति पार्टीको समर्थन रहेको थियो।

घिमिरेले नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेलाई हराएका हुन्। घिमेरेले १६७  मत पाएका थिए भने घिमिरेले १ सय मत पाएकी थिइन्। एक मत भने तटस्थमा परेको थियो। 

प्रकाशित : बिहीबार , माघ ५ २०७९०९:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend