शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

नयाँ सरकारमा विष्णु पौडेल अर्थमन्त्री

सोमबार, पुस ११ २०७९
नयाँ सरकारमा विष्णु पौडेल अर्थमन्त्री

काठमाडौं- नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ। उपप्रधानसहित अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी पौडेल सरकारमा जाने पक्का भएको छ।

पौडेलसँगै एमालेबाट दामोदर भण्डारी, ज्वाला साह र राजेन्द्र राईलाई मन्त्री बनाउने तयारीमा एमाले रहेको छ।

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज ४ बजे शपथ लिँदैछन्। 

यस्तै जनमत पार्टीबाट उपाध्यक्ष अब्दुल खान उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री हुने पक्का भएको छ।


प्रकाशित : सोमबार, पुस ११ २०७९०९:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend