शनिबार, जेठ ५ गते २०८१    
घुमाउने घरमा लहरै मकै

घुमाउने घरमा लहरै मकै

बिजनेस न्युज

पर्वतको कुश्मा नगरपालिका-१४ आर्थर डाँडाखर्कस्थित बर्केको घुमाउने घर खण्डहर बन्दै। गुरुङ समुदायको बाहुल्यता रहेको आर्थर डाँडाखर्कको अधिकांश घरहरू रित्ता छन्। पर्या-पर्यटनको सम्भावना भएर पनि यहाँको मौलिकता र संस्कृतिको जर्गेनामा ध्यान नपुग्दा आन्तरिक पर्यटकहरू आकर्षित हुन सकिरहेको देखिँदैन। तस्बिर : सुमनजङ्ग थापा/रासस

images
images
images


प्रकाशित : आइतबार, पुस ३ २०७९०५:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend