बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३
असन बजारमा देखिएको दसैँ [फोटो फिचर]

असन बजारमा देखिएको दसैँ [फोटो फिचर]

काठमाडौं- नेपालको साँस्कृतिक केन्द्र असन बजार नुनदेखि सुनसम्म पाउने व्यापारिक केन्द्र पनि हो। सधैँ चलायमान देखिने असन वरपर दसैँमा त किनमेल गर्न हिँड्नेले बाटै नपाइने गरी भिडभाड हुने गर्छ। 

असन नामले अहिलेको असन टोल मात्र होइन पूर्वमा रानीपोखरी, दक्षिणमा भोटाहिटीदेखि महाबौद्ध, पश्चिममा न्हैकन्तलादेखि बाङ्गेमुडा, उत्तरमा त्यौड र त्यसभन्दा निकै परसम्मलाई बुझाउँछ। लिच्छवीकालमा नै गुलजार रहेको असन अहिले त आर्थिक रुपमा तल्लो तहसम्म सक्रिय गराउने थलो बनिरहेको छ। 

असनमा दसैँका लागि किनमेल गर्ने बढिरहेकै छन्। कोरोनाको संक्रमण कम हुँदै बजार चलायमान हुँदा पहिले जस्तै गरी दसैँ फर्कने अवस्थाले व्यापारी पनि खुसी देखिन्छन्। किनमेलमा जानेलाई पनि रोजाइको मौका असनमा जति अन्त कहाँ!

asan bazar (22).jpg
asan bazar (19).jpg
asan bazar (21).jpg
asan bazar (20).jpg
asan bazar (18).jpg
asan bazar (2).jpg
asan bazar (3).jpg
asan bazar (4).jpg
asan bazar (5).jpg
asan bazar (6).jpg
asan bazar (7).jpg
asan bazar (8).jpg
asan bazar (9).jpg
asan bazar (10).jpg
asan bazar (11).jpg
asan bazar (12).jpg
asan bazar (13).jpg
asan bazar (14).jpg
asan bazar (15).jpg
asan bazar (16).jpg
dashain (1).jpg


प्रकाशित : शनिबार, असोज २३ २०७८०६:५४
  • सम्बन्धित विषय:

  • # असन
  • # दसैँ

  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend